रिल्सको विवादले लियो श्रीमानको ज्यान, श्रीमतीसहितविरुद्ध हत्या मुद्दा

  • मङगलबार ६ असो २०८३ ०२:५९ PM
भारत : भारतको उत्तर प्रदेशस्थित लखीमपुर खीरी जिल्लामा सामाजिक सञ्जालमा रिल्स बनाउने विषयमा भएको पारिवारिक विवादपछि एक युवकको मृत्यु भएको घटना सार्वजनिक भएको छ । भीरा थाना क्षेत्रअन्तर्गत पल्हनापुर गाउँका २८ वर्षीय पंकज कुमारको विवाह भएको