साउदी स्टार्टअप ‘सीयर’ले सार्वजनिक गर्यो आफ्नो पहिलो दुई विद्युतीय सवारी साधन मोडल

  • मङगलबार ६ असो २०८३ ०२:५२ PM
साउदी स्टार्टअप ‘सीयर’ (Ceer) ले सोमबार आफ्ना पहिलो दुई पूर्ण-विद्युतीय सवारी साधनका मोडलहरू सार्वजनिक गरेको छ। साथै, तेलमाथिको निर्भरता घटाउन सक्षम अटोमोबाइल उद्योग स्थापना गर्ने साउदी अरबको लक्ष्यअनुरूप सन् २०३० The post साउदी स्टार्टअप ‘सीयर’ले सार्वजनिक गर्यो आफ्नो पहिलो दुई विद्युतीय सवारी साधन मोडल appeared first on Technology Khabar.