प्रधानमन्त्री शाहलाई कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ

  • मङगलबार ६ असो २०८३ ०२:३९ PM
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औं महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री बालेन्द्र शाहलाई कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित प्रधानमन्त्रीको कार्यकक्षबाट बिदाइ गरेका छन् । मङ्गलबार साँझ ७ बजे अमेरिकातर्फ प्रस्थान गरेका प्रधानमन्त्री शाहलाई कार्यवाहक प्रधानमन्त्री वाग्लेले यात्राका क्रममा अध्ययनका लागि पल केनेडीद्वारा लिखित ‘द राइज एन्ड फल अफ द ग्रेट… Continue reading प्रधानमन्त्री शाहलाई कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ