यूएन महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

  • मङगलबार ६ असो २०८३ ०१:२८ PM
काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह मंगलबार साँझ अमेरिका प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाह कतार एअरवेजमार्फत दोहा ट्रान्जिट हुँदै अमेरिकाको न्यूयोर्क पुग्नेछन्। प्रधानमन्त्री शाहले असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन