नेपाली कम्युनिस्ट पार्टीले दुई महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने

  • मङगलबार ६ असो २०८३ ०१:४१ PM
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीले असोज १५ गतेदेखि मंसिर १५ गतेसम्म दुई महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।  मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता तथा सहसंयोजक माधवकुमार नेपालको सञ्चालनमा