भारी वर्षाको पूर्वानुमानबीच पूर्वतयारीमा जुट्न सरकारको निर्देशन
मङगलबार ६ असो २०८३ ०१:४५ PM
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले असोज ९ देखि ११ गतेसम्म पूर्वानुमान गरिएको अति भारी वर्षाबाट हुन सक्ने विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र पूर्वसूचनामा जुट्न निर्देशन दिएका छन्। पछिल्लो मौसम प्रणाली र सम्भावित