नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई बाढी पश्चात झन्डै ८ करोड रुपैयाँ बराबरको निःशुल्क कल, डाटा र एसएमएस सुविधा उपलब्ध गराएको छ। भदौ १० गते बाढी आए पश्चात् The post नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रमा उपलब्ध गरायो झन्डै ८ करोड बराबरको भ्वाइस, डाटा र एसएमएस सुविधा appeared first on Technology Khabar.