जबरजस्तीकरणी मुद्दामा १८ वर्ष कैद सजाय भएका फरार कैदी पक्राउ

  • मङगलबार ६ असो २०८३ ०१:३० PM
काठमाण्डु – जबरजस्तीकरणी मुद्दामा १८ वर्ष कैद सजाय ठहर भई कारागारमा कैद भुक्तान गरिरहेका १ फरार कैदीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ का २६ वर्षीय आर्यन पुरीलाई काभ्रेको मण्डनदेउपुर नगरपालिका–८ कुन्ताबेसीबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ । सीआईबीका अनुसार पुरीलाई २०८२ वैशाख २४ गतेदेखि कारागार कार्यालय नख्खु