काठमाडौं । खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पसलमा रहेका भरिएका ग्यास सिलिन्डरको सिल खोली ‘ग्यास रित्तो हो’ भन्दै कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ६ सानागाउँ बस्ने ४७ वर्षीय सरोज