काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्र संघ (यूएन) को महासभामा भाग लिन प्रधानमन्त्री बालेन मंगलबार साँझ अमेरिका प्रस्थान गरेका हुन् । ०८२ साल चैत १३ गते प्रधानमन्त्री बनेका बालेनको यो पहिलो विदेश भ्रमण हो । प्रधानमन्त्री शाह कतार एयरवेजमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् । यसअघिका अधिकांश प्रधानमन्त्रीहरुले मुलुकको