‘ल्याङ्ग ल्याङ्ग’को शुभ मुहूर्त, भोलिदेखि छायाङ्कन

  • मङगलबार ६ असो २०८३ ०१:४३ PM
काठमाडौँ / बलिराम चौहानको निर्देशनमा बन्ने सिनेमा ‘ल्याङ्ग ल्याङ्ग’को शुभ मुहूर्त गरिएको छ । निर्माण टिमले ललितपुरको कार्यविनायक मन्दिरमा पूजा गर्दै सिनेमाको शुभ मुहूर्त गरेका