बाणगंगामा खोला चोर्ने ट्याक्टरलाई ५० हजार जरिवाना

  • मङगलबार ६ असो २०८३ ०१:१३ PM
कपिलवस्तु, ०६ असोज । कपिलवस्तुमा अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने दुई ट्याक्टरमाथि कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले विभिन्न स्थानबाट दुई ट्याक्टर नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार असोज २ गते राति करिब १०ः३० बजे बाणगंगा नगरपालिका–९ पडेरियास्थित धिरि खोलाको किनारबाट अवैध रूपमा