लामो अवधिको अस्थायी गर्भ निरोधक साधन इम्प्लान्ट सेवा महानगरपालिकाका १५ वटा वडामा उपलब्ध : सेवा विस्तार गर्न जनशक्ति विकास तालिम 

  • मङगलबार ६ असो २०८३ ०६:४० PM
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य प्रवर्धन केन्द्रहरुबाट परिवार नियोजनको लामो अवधिको अस्थायी गर्भ निरोधक साधन इम्प्लान्ट सेवा उपलब्ध छ । यसलाई विस्तार गर्ने उद्देश्यसहित स्वास्थ्यकर्मीहरुका लागि पहिलो व्याचको तालिम सुरु भएको छ । परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालसँगको सहकार्यमा थालिएको तालिममा वडा नं ५, १७, २३, २६, र २७ का गरी ६ जना स्वास्थ्यकर्मी सहभागी हुनुहुन्छ ।  अहिलेसम्म महानगरपालिकाका वडा नं