विराटनगर जेसीजको तालिम सप्ताहअन्तर्गत चौथो तालिम ‘द भोइस : ईपीएस’ सम्पन्न

  • मङगलबार ६ असो २०८३ १२:५२ PM
विराटनगर : ‘नशा हैन, आशा रोजौँ’ भन्ने मूल सन्देशसहित सञ्चालन भइरहेको विराटनगर जेसीजको तालिम सप्ताह–२०२६ अन्तर्गत चौथो तालिम ‘द भोइस : ईपीएस’ सम्पन्न भएको छ। विराटनगरस्थित ओली एण्ड एसोसिएट्समा आयोजित तालिममा विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता