भोटेकोसी बाढीपीडितका लागि अमेरिकामा १ करोड ५ लाख राहत संकलन

  • मङगलबार ६ असो २०८३ ०१:०७ PM
पाँचथर : भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित परिवारको सहयोगार्थ अमेरिकामा १ करोड ५ लाख ३३ हजार ९ सय ४४ रुपैयाँ राहत रकम संकलन भएको छ। नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको पत्राचारअनुसार नेपाली जनसम्पर्क समिति, अमेरिकाले सञ्चालन गरेको