रेशम चौधरीलाई राष्ट्रपतिले दिएको माफी सर्वोच्चद्वारा सदर

  • मङगलबार ६ असो २०८३ १२:३७ PM
न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले मंगलबार चौधरीको माफी मिनाहाविरुद्ध परेको रिट निवेदन खारेज गरेको हो ।