सरकार स्टन्टबाजी र सामाजिक सञ्जालमै रमायो: सांसद शाही

  • मङगलबार ६ असो २०८३ ०१:०० PM
बजारमा देखिएको ग्यास अभाव र पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति पनि उनले सरकारको ध्यानाकर्षण गराए ।