ओलीको आत्मालोचनालाई सकारात्मक रूपमा लिएको छु: गोकुल बाँस्कोटा

  • मङगलबार ६ असो २०८३ ०१:०८ PM
विगतका कमजोरीलाई महसुस गर्दै अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रतिवेदन ढिलै भए पनि स्वागतयोग्य रहेको उनको भनाइ छ ।