काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा पार्टी एकतालाई थप सुदृढ बनाउने र वर्तमान सरकारको कार्यशैलीविरुद्ध सशक्त खबरदारी गर्ने विषयले प्राथमिकता पाएको छ । ललितपुरको रामबागमा जारी बैठकमा पार्टीको वैचारिक तथा संगठनात्मक पुनर्गठनका विषयमा गहन छलफल भइरहेको केन्द्रीय सदस्य ऐन महरले जानकारी दिए । बैठकमा बोल्दै महरले पार्टी नेतृत्व परिवर्तनका विषयमा बाहिर आएको भाष्य निराधार