काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता तथा पूर्वसांसद रेशम चौधरीलाई दिइएको कैद माफी मिनाहालाई वैधानिकता दिएको छ । न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले राष्ट्रपति रामचन्द्र पौडेलले गरेको माफी मिनाहाको निर्णयलाई सदर गर्दै त्यसविरुद्ध परेको रिट निवेदन खारेज गरिदिएको हो । माफी मिनाहाको निर्णय असंवैधानिक भएको दाबी गर्दै टिकापुर घटनामा