वित्तीय सुशासन र अपराध नियन्त्रणमा अन्तरनिकायबिच सहकार्य अपरिहार्यः गभर्नर पौडेल
मङगलबार ६ असो २०८३ १२:३७ PM
काठमाडौँ / वित्तीय सुशासन कायम राख्न तथा वित्तीय अपराध नियन्त्रण गर्न नियमन तथा सुपरिवेक्षण, कानुन कार्यान्वयन र अभियोजनसँग सम्बन्धित निकायबीच सहकार्य, समन्वय तथा पृष्ठपोषण अपरिहार्य