सिटिजन्स बैंकद्वारा सेती प्रादेशिक अस्पताललाई डायलाइसिस उपकरण सहयोग
मङगलबार ६ असो २०८३ १२:५८ PM
धनगढी / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धनगढी–१, कैलालीस्थित सेती प्रादेशिक अस्पतालको डायलाइसिस युनिटलाई रिभर्स अस्मोसिस (आरओ) प्रणाली हस्तान्तरण गरी सहयोग गरेको छ। बैंकका