राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई दिएको माफी मिनाहालाई सर्वोच्च अदालतले सदर गरेको छ । न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले मंगलबार चौधरीको माफी मिनाहाविरुद्ध परेको रिट निवेदन खारेज गरेको हो । रिट खारेज भएसँगै चौधरीलाई राष्ट्रपतिले दिएको माफी मिनाहाको निर्णय सदर भएको छ । यसअघि २०८० जेठ २ गते