काठमाडौं । नेपालको पहिलो व्यावसायिक पुरुष भलिबल प्रतियोगिता नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणका विजेता अन्नपूर्ण स्पाइकर्सले च्याम्पियन ट्रफीसहित ‘गौरवको यात्रा’ सम्पन्न गरेको छ। एस्ट्रम इनर्जी ड्रिङ्क्सको सहकार्यमा आयोजना गरिएको ट्रफी टुरमार्फत अन्नपूर्ण स्पाइकर्सले च्याम्पियन ट्रफीलाई गण्डकी प्रदेशका विभिन्न प्रमुख सहर तथा स्थानमा पुर्याउँदै समर्थक, खेलप्रेमी र स्थानीय समुदायसँग प्रत्यक्ष भेटघाट गरेको हो। नेपालको… Continue reading च्याम्पियन ट्रफी लिएर आधार शिविरसम्म पुग्यो अन्नपूर्ण स्पाइकर्स