रोयल इन्फिल्डको ‘वन राइड’मा १५ सय बढी राइडर सहभागी, डाउन सिन्ड्रोम एसोसिएसनलाई २ लाख सहयोग

  • मङगलबार ६ असो २०८३ १२:४२ PM
काठमाडौं । रोयल इन्फिल्ड नेपालले आयोजना गरेको ‘वन राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी राइडर सहभागी भएका छन्। असोज ४ गते देशका विभिन्न स्थानमा एकैसाथ आयोजना गरिएको राइडमा काठमाडौंमा मात्रै ६ सयभन्दा बढी राइडर सहभागी भएका थिए। काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनबाट सुरु भएको राइड गोदावरीस्थित बेस्ट वेस्टर्न प्लसमा पुगेर सम्पन्न भएको थियो। देशभरका २२… Continue reading रोयल इन्फिल्डको ‘वन राइड’मा १५ सय बढी राइडर सहभागी, डाउन सिन्ड्रोम एसोसिएसनलाई २ लाख सहयोग