पठाओको नयाँ नियम : अब राइडरले कमिसन तिर्नुनपर्ने

  • मङगलबार ६ असो २०८३ ११:२५ AM
काठमाडौँ । राइड सेयरिङ एप पठाओले राइडर तथा क्याप्टेनहरुका लागि सब्स्क्रिप्सन मोडल लागू गर्ने घोषणा गरेको छ । पठाओले कमिसनमा आधारित आम्दानी प्रणालीलाई परिवर्तन गर्दै सब्स्क्रिप्सनमा आधारित प्रणाली लागू गर्ने घोषणा गरेको हो । नयाँ व्यवस्थाअनुसार पठाओ क्याप्टेनले प्रत्येक राइडको आम्दानीबाट प्रतिशतका आधारमा कमिसन बुझाउनुपर्ने छैन । पठाओका अनुसार कमिसनको सट्टा अब राइडर तथा पठाओ क्याप्टेनहरुलेContinue reading "पठाओको नयाँ नियम : अब राइडरले कमिसन तिर्नुनपर्ने"