मोडर्न नेपाल कलेजको शैक्षिक दबदबा कायमै, ३३औँ पटक त्रिवि टप

  • मङगलबार ६ असो २०८३ १२:१० PM
काठमाडौं । मोडर्न नेपाल कलेज, सोह्रखुट्टे, काठमाडौंमा अध्ययनरत बीबीए तेस्रो सेमेस्टरकी छात्रा रोजिना भण्डारीले ३.९८ जीपीए प्राप्त गर्दै त्रिभुवन विश्वविद्यालयका उत्कृष्ट विद्यार्थीमध्ये तेस्रो स्थान हासिल गरेकी छन्। कलेजका अनुसार भण्डारीको उत्कृष्ट नतिजाले निजी क्षेत्रबाट गुणस्तरीय व्यवस्थापन शिक्षा प्रदान गर्दै आएको मोडर्न नेपाल कलेजको शैक्षिक उत्कृष्टतालाई थप स्थापित गरेको छ। चालु सेमेस्टरमा कलेजले शतप्रतिशत नतिजा हासिल गर्न सफल भएको जनाएको छ। कलेजका भाइस प्रिन्सिपल किरण भट्टले रोजिनाको उपलब्धि कलेजका लागि गौरवको विषय भएको बताए। उनका अनुसार यो सफलता रोजिनाको मेहनत, लगनशीलता र निरन्तर अध्ययनको परिणाम हो। “रोजिनाले हासिल गरेको उत्कृष्ट नतिजा उनको मेहनत, लगनशीलता ... The post मोडर्न नेपाल कलेजको शैक्षिक दबदबा कायमै, ३३औँ पटक त्रिवि टप appeared first on Kalika Khabar.