एमाले केन्द्रीय बैठक : नेताहरूको फरक–फरक धारणा, ओलीप्रति नरम

  • मङगलबार ६ असो २०८३ १२:०२ PM
काठमाडौं : ललितपुरमा जारी नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकमा पार्टीको आगामी दिशा, निर्वाचनमा भएको पराजयको समीक्षा, संगठन सुधार, नेतृत्व पुनर्गठन तथा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणलगायतका विषयमा केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् ।  बैठकमा अध्यक्षले प्रस्तुत गरेको