‘क्रिप्टो विन्टर’ को बहस चलिरहँदा क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य जनवरीयताकै उच्च विन्दुमा

  • मङगलबार ६ असो २०८३ ११:४६ AM
सोमबार बिटक्वाइनको मूल्य ८६,००० डलरभन्दा माथि पुगेको छ र पछिल्ला केही दिनयता यस क्रिप्टोकरेन्सीको मूल्यमा तीव्र वृद्धि जारी छ। ‘क्वाइनमेट्रिक्स’ का अनुसार, बिटक्वाइन करिब ५.८ प्रतिशतले बढेर ८५,८६३.४० डलरमा कारोबार The post ‘क्रिप्टो विन्टर’ को बहस चलिरहँदा क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य जनवरीयताकै उच्च विन्दुमा appeared first on Technology Khabar.