गल्छी-स्याफ्रुबेँसी सडकखण्डमा असोजभित्रै यातायात सञ्चालन गर्ने सरकारको तयारी

  • मङगलबार ६ असो २०८३ ११:३५ AM
काठमाण्डु – बाढीका कारण क्षतिग्रस्त धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँसी सडकखण्डमा असोजभित्र यातायात सञ्चालन गर्ने गरी सरकारले मर्मतलाई तीव्रता दिएको छ । गल्छीदेखि नुवाकोटको विदुरसम्मको सडकखण्डको मर्मत गरिसकिएको छ भने त्योबिच (देवीघाट) मा एक्रो ब्रिज समेत जडान गरिसकिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सडकखण्डको विदुरमा क्षतिग्रस्त बनेको सडकखण्डमा नेपाली सेनाले ब्लास्टिङ गरी ट्रयाक खोल्ने