भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारलाई सर्वोच्चको आदेश

  • मङगलबार ६ असो २०८३ ११:३० AM
न्यायाधीश कुमार रेग्मीको इजलासले दाहाललाई सर्वोच्च अदालतमा उपस्थित गराउनसमेत आदेश दिएको हो ।