संसद्लाई मर्यादित बनाउन सभामुखले दिए सांसदहरूलाई निर्देशन (भिडिओ)

  • मङगलबार ६ असो २०८३ ११:४२ AM
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठकलाई मर्यादित, व्यवस्थित र उत्कृष्ट बनाउन सांसदहरूलाई निर्देशन दिएका छन् ।