कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ: रमेश प्रसाईं

  • मङगलबार ६ असो २०८३ ११:५६ AM
उनले कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गर्नेहरूमाथि कडाइका साथ कारबाही गर्नुपर्नेमा जोड दिए ।