काठमाडौँ । हुन्डाईको नयाँ कम्प्याक्ट एसयूभी ‘All-New VENUE’ भैरहवा, बुटवल र दाङको बजारमा उपलब्ध भएको छ। नयाँ मोडल उपलब्ध भएसँगै ती क्षेत्रका ग्राहकले सम्बन्धित हुन्डाई सोरुमबाट गाडीबारे जानकारी तथा प्रत्यक्ष अवलोकन गर्न सक्ने भएका छन्। कम्पनीका अनुसार All-New VENUE मा Twin Horn LED DRLs, Horizon LED Rear Combination Lamps, Dark Chrome Grille र Signature C-Pillar