काठमाडौं । क्षेत्री समाज यूके तथा क्षेत्री वेलफेयर फाउन्डेसन यूकेले नेपालमा आएको बाढीपहिरोबाट प्रभावितहरूको राहत तथा पुनर्स्थापनाका लागि २३ लाख ८२ हजार ६१८ रुपैयाँ सहयोग गरेको छ । संस्थाका प्रतिनिधिले आइतबार सिंहदरबारमा आयोजित कार्यक्रममा उक्त रकम अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको छ । गत