कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी–जावलाखेल क्षेत्रमा ५ प्रतीक्षा बेन्च स्थापना

  • मङगलबार ६ असो २०८३ ११:१६ AM
काठमाडौँ / कामना सेवा विकास बैंकले कुमारीपाटीजावलाखेल व्यापार संघको सहकार्यमा कुमारीपाटीजावलाखेल क्षेत्रमा ५ थान प्रतीक्षा बेन्च स्थापना गरेको छ। बैंकले सर्वसाधारण तथा यात्रुहरूको सहजता र सुविधालाई