पुष्पलाल इन्भेष्टमेन्टले १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने, लक्ष्मी सन्राइज क्यापिटल बिक्री प्रबन्धक

  • मङगलबार ६ असो २०८३ ११:२२ AM
काठमाडौँ / पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १५ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ। कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी