संखुवासभाका चार जलविद्युत् आयोजना रोक्न स्थानीयको दबाब, ऊर्जा मन्त्रालयमा ज्ञापनपत्र

  • मङगलबार ६ असो २०८३ १२:०६ PM
काठमाडौँ / संखुवासभाको सङ्खुवासिसुवा खोला करिडोरमा निर्माणाधीन तथा प्रस्तावित चार जलविद्युत् आयोजनाको काम तत्काल रोक्न माग गर्दै प्रभावित स्थानीयले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ज्ञापनपत्र