दोस्रो नेपाल इन्स्योरेन्स कप फुटसलको उपाधि हिमालयन एभरेस्ट इन्स्योरेन्सलाई

  • मङगलबार ६ असो २०८३ १२:१२ PM
काठमाडौँ / नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा कम्पनीको ७९औँ वार्षिकोत्सवको अवसरमा आयोजित दोस्रो नेपाल इन्स्योरेन्स कप फुटसल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिताको उपाधि हिमालयन एभरेस्ट