दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भइरहेको उपभोक्ताको गुनासो छ । खासगरी, भोटेकोशी बाढी पश्चात भान्छामा दैनिक खपत हुने वस्तुको भाउ अचाक्ली बढेको उपभोक्ताहरुको भनाइ छ । तर, चर्चा भए जस्तो महँगी नरहेको सरोकारवाला संघ संस्थाहरुले दाबी गरेका छन् । भोटेकोशी बाढी पश्चात काठमाडौँ जिल्ला उद्योग वाणिज्य संघले गत वर्षको यो समय र यसपालीको मूल्य अन्तर The post महँगी बढेको हो ? ४९ वस्तुमा गरिएको अध्ययनले यसो भन्छ appeared first on Businesspana.