सरकारसँग ज्ञानेन्द्र शाहीको प्रश्न- जेनजी आन्दोलनका दोषीमाथि कारबाही खोइ ?

  • मङगलबार ६ असो २०८३ ११:१५ AM
राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले जेनजी आन्दोलनका दोषीलाई कारबाही गर्न नसकेको भन्दै सरकारमाथि प्रश्न उठाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका घटनामा दोषी देखिएकामाथि कारबाही गर्न सिफारिस गरेको लामो समय बितिसक्दा पनि पक्राउ नगरिएको भन्दै सरकारसँग जवाफ मागे । दोषीलाई पक्राउ गर्न नसके