उपचार र पुनःस्थापनाको माग गर्दै जेनजी आन्दोलनका घाइते अनसनमा

  • मङगलबार ६ असो २०८३ ११:४६ AM
गत बर्षको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका झापा र मोरङका युवाहरू उपचार, क्षतिपूर्ति, परिचयपत्र तथा दीर्घकालीन पुनःस्थापनाको माग गर्दै बिर्तामोडको मुख्य चोकमा अनसनमा बसेका छन् । आन्दोलनका क्रममा गोली लागेर गम्भीर घाइते भएका युवाहरूले राज्यले आफ्ना माग सम्बोधन नगरेको भन्दै दबाबस्वरूप अनसन सुरु गरेका हुन् । अनसनमा रहेका युवाहरूले