सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठकलाई मर्यादित, व्यवस्थित र उत्कृष्ट बनाउन सांसदहरूलाई निर्देशन दिएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले सदनको कारबाहीलाई मर्यादित बनाउन प्रतिनिधिसभा नियमावली, २०८३ को पूर्ण पालना गर्न सांसदहरूको ध्यानाकर्षण गराएका हुन् । सभा सञ्चालनका क्रममा सांसदहरूले नियमावलीका प्रावधानको ख्याल गर्नुपर्नेमा जोड दिँदै उनले सदनलाई व्यवस्थित र मर्यादित बनाउनु प्रत्येक सदस्यको