काठमाडौं । आगामी सिजनका लागि आवश्यक रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयले १० अर्ब रुपैयाँ बराबरको स्रोत सहमति दिएको छ। स्रोत सहमति प्राप्त भएसँगै उक्त रकमबाट आवश्यक रासायनिक मल खरिदका लागि टेन्डर आह्वान गर्ने प्रक्रिया अघि बढाइने भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले किसानलाई समयमै आवश्यक मल उपलब्ध गराउने उद्देश्यले खरिद तथा… Continue reading रासायनिक मल खरिद गर्न १० अर्ब रुपैयाँको स्रोत सुनिश्चित, टेन्डर आह्वान गर्ने तयारीमा मन्त्रालय