राजनीतिक विष्लेषक दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
मङगलबार ६ असो २०८३ १०:५० AM
काठमाडौं । राजनीतिक विष्लेषक भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । दाहालको रिहाइको माग गर्दै उनकी छोरी डेनिका दाहालले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले