पाँचथर : खुकुरी देखाएर धाकधम्की दिएको आरोपमा प्रहरीले पाँचथरको कुम्मायक गाउँपालिका–१ यासोक बजारबाट एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा फिदिम नगरपालिका–६ शिवाका ३२ वर्षीय सुसन तुम्रोक छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार तुम्रोकले खुकुरी देखाएर धाकधम्की दिइरहेको