प्रेमी–प्रेमिका हुँदै श्रीमान–श्रीमती बने, लागुऔषध मुद्दामा जेल पुगे
मङगलबार ६ असो २०८३ ११:११ AM
विराटनगर । पाँच वर्षसम्म प्रेम सम्बन्धमा रहेका एक युवा–युवतीले एक वर्षअघि आफ्नो सम्बन्धलाई श्रीमान–श्रीमतीको रुपमा अघि बढाए । औपचारिक रुपमा विवाह दर्ता नगरे पनि उनीहरु सँगै बस्न थाले । तर, दाम्पत्य जीवन सुरु गरेको एक वर्ष