टेलिकमले ११ जिल्लाका १३ स्थानमा नयाँ टेलिफोन टावर सञ्चालनमा ल्यायो

  • मङगलबार ६ असो २०८३ १०:४३ AM
नेपाल टेलिकमले गत भदौ महिनामा देशका विभिन्न स्थानमा नयाँ टूजी÷फोरजी मोबाइल साइट सञ्चालनमा ल्याएको छ ।