इन्टरनेसनल फेडरेसन अफ रोबोटिक्स (आईएफआर) ले संकलन गरेको तथ्यांकअनुसार गत वर्ष विश्वभर औद्योगिक तथा व्यावसायिक सेवा प्रयोगका लागि करिब ७ हजार ह्युमनोइड रोबोट बिक्री भएका छन्। आगामी वर्षहरूमा ह्युमनोइड रोबोटको The post गत वर्ष विश्वभर ह्युमनोइड रोबोटको बिक्री ७ हजार पुगेको रिपोर्ट appeared first on Technology Khabar.