नेप्से परिसूचक ७.०६ अंकले बढ्यो

  • मङगलबार ६ असो २०८३ ११:०८ AM
काठमाण्डु – धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ७.०६ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक बढेर २ हजार ६५४ दशमलव २८ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ७१ अंकले बढेर ४७३ दशमलव ७९ मा पुगेको छ । फ्लोट सूचक ० दशमलव ५३